काठमाडौं,
प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोखरेलले आज केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । उनले बिहान १० बजेर ३० मिनेटमा अनामनगरस्थित मिडिया हाउसको अवलोकन गरेका हुन् ।

पोखरेललाई केन्द्रबिन्दु मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेल लगायतले स्वागत गरेका थिए ।





























प्रतिक्रिया