त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि  गठन गरिएको समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको छ। "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

त्रिवि उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

त्रिवि उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

केन्द्रबिन्दु
१८ आश्विन २०७६, शनिबार
0
Shares

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि  गठन गरिएको समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको छ।

सिफारिस हुनेमा पहिलो नम्बरमा डा. भगवान कोइराला छन् भने दोस्रो र तेस्रो नम्बरमा क्रमशः मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमेत रहेका डा. चन्द्रमणि पौडेल छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिविका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. कोइरालासहित तीनजनालाई सिफारिस गरेको हो।

तीनजनामध्ये कुलपतिलाई उपयुक्त लागेको एकजना व्यक्तिले त्रिविको उपकुलपतिमा नियुक्त पाउनेछन्।

 

प्रतिक्रिया

भर्खर

बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

रास्वपा अध्यक्ष लामिछाने र भारतका प्रधानमन्त्री मोदीको भेट, मोदीले भने, ‘नेबरहुड फर्स्ट’

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu