विराटनगरमा डेङ्गुबाट एक जनाको मृत्यु

विराटनगरमा डेङ्गुबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा विहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् ।

उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

Logo