पारामाउन्ट मोटर्स प्रालिले एमजी गाडीहरुमा ‘शानदार दशैं तिहार’ अफरको घोषणा गरेको छ ।
‘धुमधाम दशैं तिहार, एमजीमा छ सानदार उपहार’ नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको हो । योजना अन्तर्गत एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् ।
एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ । चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी साट्दै आफ्नो जीवनशैलीलाई उच्च बनाउन योजना ल्याएको कम्पनीले जनाएको छ ।






























प्रतिक्रिया