पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्दै

पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

पूर्व युवराज्ञी हिमानी शाहले आइतबार पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

उनको नेतृत्वमा रहेको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्न लागेको हो । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा ट्रष्टले गरेका काम कारबाहीहरु प्रस्तुत गरिने बुझिएको छ।

Logo