के गौरव पहारीले मेनुकासँग ५ पटक विवाह गरेका हुन् ? (भिडियोमा)

के गौरव पहारीले मेनुकासँग ५ पटक विवाह गरेका हुन् ? (भिडियोमा)


काठमाडौं । गौरव पहारी नेपालका एक उदियमान नायकको रुपमा चिनिन्छन् । चलचित्रहरु होस्टेल, अधकट्टी लगायतका चलचित्रमा अभिनय गरिसकेका गौरव पहारी म्युजिक भिडियोमा चर्चित छन् ।

उनी ‘साँइला’ नामले लोकप्रिय छन् । उनको अभिनयमा रहेको गीत सुन साईली निकै चर्चित रह्यो । उनका बाबु टिका पहारी पनि नेपालका चर्चित कलाकार हुन् ।

Logo