श्रीस्वस्थानी ब्रतकथा १ देखि ३१ अध्यायसम्म (भिडियोमा)

श्रीस्वस्थानी ब्रतकथा १ देखि ३१ अध्यायसम्म (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमाका दिन समापन गरिएको छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रत कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

त्यसै क्रममा हामीले श्रीस्वस्थानीका सम्पुर्ण अध्यायहरु एकमुष्टरुपमा भिडियो तयार पारेका छौँ ।

 

Logo