ललितपुरको भैँसेपाटीमा रहेको एउटा फ्याक्ट्रीमा आगलागी भएको छ । डन्लप र कार्पेट गोदाममा आगलागी भएको हो।
अहिले आगो निभाउने प्रयास भैरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं, ललितपुर महानगरपालिकाकाको दमकलले आगो निभाइरहेको छ।
अहिलेसम्म आगो निभाउन सकिएको छैन।
घटनाको बिस्तृत विवरण आउन बाँकी छ।
फोटो: जनक राई





























प्रतिक्रिया