मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको दामनमा हिमपात भएको छ। हिउ पर्न थालेपछि स्थानीयहरु हिउँ खेलेर रमाईरहेका छन्।
दामनमा बिहिबार पनि हिउँ परेको थियो। बिहिबार काठमाडौँ नजिकका चन्द्रागिरी, फुलचोकी, कालिञ्चोक लगायतका स्थानमा पनि हिमपात भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसम बदली हुने जनाएको छ।





























प्रतिक्रिया