फ्लोरिकल्चर एशोसियसनले यस बर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ ।

तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो बर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । "/>

फूलमा आत्मनिर्भर बन्दै नेपाल (भिडियो रिपोर्ट)

फूलमा आत्मनिर्भर बन्दै नेपाल (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

फ्लोरिकल्चर एशोसियसनले यस बर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ ।

तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो बर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

यद्यपि ग्रामिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ । पछिल्ला बर्षमा गोदावरी फूलको व्यवसायीक विकास र विस्तार हुदै गएकाले अब तिहारका लागि आवश्यक फूल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताए ।

Logo