दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १५ बर्ष जेल संजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १५ बर्ष जेल संजाय


भ्रष्टाचारको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई १५ बर्षको जेल सजाय तोकेको छ ।

सोलस्थित उच्च अदालतले बाकमाथि पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । साथै अदालतले उनलाई १३ अर्व अमेरिकी डलरको जरिवाना पनि तोकेको छ ।

बाक दक्षिण कोरियाको इतिहासमा जेल सजाय पाउने चौथो पूर्वराष्ट्रपति बनेका छन् । (एजेन्सी)

Logo