स्याङ्जास्थित एक कारागारमा कार्यरत एक प्रहरी जवान जितेन्द्र थापाले आफैंले बोकेको राइफलबाट गोली हानी आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आज बिहान आफैंलाई गोली प्रहार गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
अहिले थप घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जनाकारी दिए ।





























प्रतिक्रिया