स्पेन VS पोर्चुगल दोस्रो हाफः स्पेन ३—२ गोलले अगाडी

स्पेन VS पोर्चुगल दोस्रो हाफः स्पेन ३—२ गोलले अगाडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मध्यराती पौने १२ बजेबाट सुरु भएको स्पेन र पोर्चुगलबीचको खेलमा अहिले दोस्रो हाफ चलिरहेको छ । दोस्रो हाफको ५८ मिनेटमा स्पेनका लागि नाचोले गोल गरेका हुन् । यो सँगै स्पेन ३—१ गोलले अगाडी रहेको छ ।यसअघि दुबै गोल डिएगो कोस्टाले गरेका थिए ।

पोर्चुगलका लागि रोनाल्डो २ गोल गरेका छन् ।

 

Logo