काठमाडौं ।
सुनौलो परिवार नेपाल र मेरीस्टोप्स् इन्टरनेशनलले निःशुल्क भिआइए जाँच शिविर चलाउने भएको छ । देशका विभिन्न २३ स्थानमा शिविर सञ्चालन हुने बताइएको छ ।
निम्न स्थानमा शिविर सञ्चालन हुने
विर्तामोड, डुम्रे, गोरखा, लालबन्दी, सुर्खेत, बुटवल, पुतलीसडक, सातदोबाटो, पोखरा, विराटनगर, हेटौडा, विरगञ्ज, नारायाणघाट, गोंगबु, चुच्चेपाटी, बनेपा, तौलिहवा, चन्द्रौटा, इटहरी, नुवाकोट, पर्वत, प्युठान, कोहलपुर
शिविरका बारेमा थप जानकारी चाहिएमा १६६००११९७५६ र ९८०१११९७५६ मा निःशुल्क फोन गर्न सकिनेछ ।





























प्रतिक्रिया