काठमाडौं । बुधबार देशभरीको मौसम बदली भइरहेको छ । देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।

मौषम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको हो ।

बिहिबारबाट मौषममा क्रमिक रुपमा सुधार आउनेछ ।



































प्रतिक्रिया