कांग्रेस कोइराला समूहको भेला अपरान्ह २ बजेबाट

कांग्रेस कोइराला समूहको भेला अपरान्ह २ बजेबाट

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ । 

काठमाडौंको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

आगामी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन् । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरेको थियो । 

Logo