मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको जानकारी दिए ।

Logo