कांग्रेसको चुनावी घोषणापत्र- सुत्केरीभत्ता ५ हजार पुर्‍याउने

कांग्रेसको चुनावी घोषणापत्र- सुत्केरीभत्ता ५ हजार पुर्‍याउने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएकाे हो । 

सरकारले चालु आर्थिक वर्षदेखि  मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा मात्र सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएकाे छ । 

Logo