रौतहटमा ५४ प्रतिशत मत खस्यो

रौतहटमा ५४ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ । 

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।   
 

Logo