काठमाडौं–७ मा पनि घन्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौं–७ मा पनि घन्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

अहिलेसम्म १ हजार ५ सय ४३ मतगणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ७६ मत पाएका छन् भने नेकपा एमालेका श्यामकुमार घिमिरेले ३ सय ६ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी मानुषी यमीले २ सय ९३ मत ल्याएकी छन्। नेपाल समाजवादी पार्टीकी मानुषीले माओवादीको चिन्ह लिएर चुनाव लडेकी हुन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।

मतगणना जारी छ।

Logo