मोरङ- ३ को मतगणना सुरु हुँदै

मोरङ- ३ को मतगणना सुरु हुँदै


मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

मोरङ- ३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Logo