बागलुङ- २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १७ हजार ७८२ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले १५ हजार २२८ मत प्राप्त गरेकी छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले १५२० मत मात्रै ल्याएकी छन् ।





























प्रतिक्रिया