सुनसरी-४ मा कार्कीलाई ३४१ मतको अग्रता

सुनसरी-४ मा कार्कीलाई ३४१ मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

मतगणना भइरहेको सुनसरी-४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । 

आज बिहान निर्वानचन आयोगमा प्रविष्ट तथ्यांक अनुसार कार्कीले २६ हजार ४७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७ सय ६ मत पाएका छन् । कार्कीभन्दा कुसियैत ३ सय ४१ मतले पछाडि परेका छन् । 

Logo