स्याङ्जा- २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । उनीहरुबीच २ हजार १६३ को मतान्तर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया