देउवाले आज बालुवाटार छाड्ने

देउवाले आज बालुवाटार छाड्ने

केन्द्रबिन्दु
0
Shares

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ४ बजे सपथ लिने भएपछि देउवाले त्यसअघि नै बालुवाटार छाड्न लागेका हुन् । तर बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मतका क्रममा रहेकोले उनि होटलमा बस्नसक्ने स्रोतले जनाएको छ ।

Logo