राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदूत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

शितल निवासमा आयाेजित एक समारोहबीच राष्ट्रपतिसमक्ष राजदूत सङले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए । 

Logo