कर्णाली प्रदेशमा ऊर्जा मन्त्रालय भौतिकमा गाभ्ने सहमति

कर्णाली प्रदेशमा ऊर्जा मन्त्रालय भौतिकमा गाभ्ने सहमति

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडी बढाउने सहमति भएको बताए ।

Logo