रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजिनामा

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजिनामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएका छन् । 

आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले पनि आजै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजिनामा बुझाएका हुन् । 

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की बनेका थिए ।

No description available.

Logo