वामदेव गौतमलाई भेट्न ओली भैंसेपाटीमा

वामदेव गौतमलाई भेट्न ओली भैंसेपाटीमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वामपन्थी नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो अध्यक्ष ओली नेता गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् । सो भेटमा अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई भोट मागेका छन् । 

‘नेकपा’ विभाजन हुँदा निष्क्रिय बसेका गौतम पछिल्लोसमय नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा आबद्ध छन् । 

Logo