मन्त्री बन्नेको नाम टुंग्याउन काँग्रेसको बैठक जारी

मन्त्री बन्नेको नाम टुंग्याउन काँग्रेसको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

सत्ता गठबन्धनको बैठकमा काँग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् । 

साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ । 

Logo