नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् ।
धनगढीको कैलाली पुगेका प्रचण्ड गेटास्थित भट्टको निवासमा पुगेका हुन् । सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका भट्ट नेकपा विभाजनपछि एमालेमा लागेका थिए ।





























प्रतिक्रिया