तीन दलको बैठक निष्कर्षविहीन, बेलुका पुन: बस्ने

तीन दलको बैठक निष्कर्षविहीन, बेलुका पुन: बस्ने

केन्द्रबिन्दु
0
Shares

बिहान बसेको सत्तारुढ तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो ।

नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एसबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको हो। बैठक पुनः बेलुका बस्ने बताइएको छ ।

Logo