प्रधानमन्त्रीले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । 

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । वैशाख ८ गते शुक्रबार बिहान नौ बजे बालुवाटारमा बस्नेगरी बैठक आव्हान गिरएकाे छ।

Logo