आज सत्तारुढ दलको बैठक बस्दै

आज सत्तारुढ दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज सत्तारुढ दलहरुको बैठक बस्ने भएकाे  छ। बैठक बुधबार दिउँसो ३ बजे बालुवाटारमा बस्दैछ।

उपनिर्वाचन सकिएपछि प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहँदा सत्तारुढ दलको बैठक बोलाइएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउनका लागि सतारुढ दलहरुसँग छलफल गर्न लागेका हुन्। 
 

Logo