च्यासलमा एमाले सचिवालय बैठक सुरु

च्यासलमा एमाले सचिवालय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने बताइएकाे छ । 

Logo