टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

केन्द्रबिन्दु
0
Shares

फरार सूचीमा रहेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो । 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घरमा छापा मारेको हो । 

Logo