माओवादी केन्द्रका २० सदस्यीय टोली चीन प्रस्थान

माओवादी केन्द्रका २० सदस्यीय टोली चीन प्रस्थान

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो। 

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा गएका छन् । 

अनुभव आदानप्रदानका लागि चिनको छिन्दुकालागी प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए । 

Logo