इमरजेन्सी ई-पासपोर्ट जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

इमरजेन्सी ई-पासपोर्ट जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् । 

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सातै प्रदेश सदरमुकाममा ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे । 
 

Logo