सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब बजेट बिनियोजन

सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब बजेट बिनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ ।

सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

Skip This
Skip This
Logo