नेपाल र भारतबीच ७ वटा सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र भारतबीच ७ वटा सम्झौता पत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ।

 

Logo