काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्।
बिहीबार मेयर बालेन कामको सिलसिलामा भारत प्रस्थान गरेका हुन् । तर, उनी के कामको लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन्।
मेयर बालेन स्वदेश नफर्किँदासम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।






























प्रतिक्रिया