कोशी सरकारबाट बाहिरिँदै माओवादी केन्द्र

कोशी सरकारबाट बाहिरिँदै माओवादी केन्द्र

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। सोमबार दिउँसो बसेको पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो ।

राप्रपा सामेल हुने भएपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो । सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने उक्त बैठकले निर्णय गरेको छ । प्रदेशको सत्तामै रहेको राप्रपा मिलाउने ग्यारेन्टी नेता इन्द्र आङ्बोले गरेका छन्।

Logo