मध्यरात विचौलिया भित्र्याएर करका दर परिवर्तन गरिएको एमालेको आरोप

मध्यरात विचौलिया भित्र्याएर करका दर परिवर्तन गरिएको एमालेको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले बजेट निर्माणका क्रममा विचौलियालाई भित्र्याएर मध्यरातमा करका दर परिवर्तन गरेको आरोप लगाएको छ । 

एमाले प्रमुख सचेतक पदम गिरीले, मंगलबार प्रतिनीधि सभामा बजेट निर्माणको न्यूनतम मान्यता समेत उल्लंघन गर्दै विचौलियाको चाहाना बमोजिम करका दर परिर्वतन गरिएको आरोप लगाएका हुन् ।

विचौलियाको चाहाना बमोजिम बनेको बजेटको ब्रिफकेस रिवनले बाधेर संसदमा प्रस्तुत गरिनु दुर्भाग्य भएको उनको भनाई छ । 

Logo