नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट भिजनविहीन रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘यसमा बिमार छ । भिजनहीनता छ । यसले परसम्म देख्दैन । चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ । यसले देख्दैन । भिजन नै छैन । पोलिसी नै छैन । त्यसकारण यसमा अकर्मण्यता छ ।’
ओलीले आयस्रोत बढाउने प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने कुरामा अहिलेको सरकारको ध्यान नगएको बताए ।































प्रतिक्रिया