बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट

बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट

केन्द्रबिन्दु
0
Shares

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ।उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ । 

सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन्।  बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ । 

Logo