दिल्लीबाट फर्किए महन्थ ठाकुर

दिल्लीबाट फर्किए महन्थ ठाकुर

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्किएका छन् । 

भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्किएका हुन् । उनको स्वागतका लागि सहरी विकासमन्त्री शरदसिंह भण्डारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । 

Logo