नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग नेता थापाले वर्तमान सरकारलाई विश्वासको मत नदिने स्पष्ट पार्दै आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जाने बताएका हुन् । ‘प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं ।’ उनले भने ।
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनको भनाइ छ।





























प्रतिक्रिया