सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव

सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा छोरीहरू रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए। 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री श्रद्धाञ्जली सीता दाहाल

Logo