मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया