म सबै धर्मलाई उचित सम्मान गर्छुः हर्क साम्पाङ

म सबै धर्मलाई उचित सम्मान गर्छुः हर्क साम्पाङ

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ‘साम्पाङ’ ले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सबै धर्मलाई बराबर ठान्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भने,‘तिमी र ममा फरकः तिमी एउटा धर्मलाई प्रधानता दिन्छौँ र अरु धर्मलाई कुल्चन खोज्छौँ, म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको तर आफूले मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दावी गरेका छन्।

\"\"

Logo